समाचारशुक्रबार, माघ २२, २०७२
साग फुटबल: नेपालद्वारा बांग्लादेश पराजित
भारतमा आजदेखि शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।
भारतको सेलुङमा आज, २२ माघमा नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
नेपालको जितमा दीपा अधिकारी, अनु लामा तथा निरु थापाले समान एक/एक गोल गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
