समाचारशुक्रबार, माघ २२, २०७२
सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प
२२ माघ राति १०ः०५ बजे सिन्धुपाल्चोक केन्द्र भएको ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएपछि अधिकांश काठमाडौंबासी घरबाट बाहिर निस्किएका छन् ।
यो गत १२ वैशाखमा गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
१० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२९ परकम्प गइसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
