समाचारशनिबार, माघ २३, २०७२

माइक्रोबस दुर्घटनामा आठको मृत्यु

हिमालखबर

काठमाडौँबाट अपराह्न १ बजे त्रिशूली बजार जाँदै गरेको माइक्रोबस आठ जना यात्रुको मृत्यु भएको छ ।

वा १ ज ७५८३ नंको माइक्रो बस पासाङ ल्हामुमार्गको मदानपुर गाविस–८, केउरिनीमा सडकबाट पाँच सय फिट तल खस्दा ८ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा धेरैजसो त्रिशूली सैनिक तालिम केन्द्र, मैथलीमा तालिम लिइरहेका सैनिक जवान रहेको प्रहरीले जनाएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>