खेलकुदआइतबार, माघ २४, २०७२

साग फुटबलः नेपाली महिला टोलीको दोस्रो जित

हिमालखबर

दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला फुटबल टीमले माल्दिभ्सलाई पराजित गरेको छ ।

भारतको सिलोङमा २४ माघमा नेपालले माल्दिभ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि अनु लामा र निरु थापाले गोल गरेकी थिइन ।

समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको नेपालको ६ अंक भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...