Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा भूटान ५–० ले पराजित - Himalkhabar.com

खेलकुदआइतबार, माघ २४, २०७२

नेपालद्वारा भूटान ५–० ले पराजित

हिमालखबर

नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठ

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । भारतको गुवाहाटीमा २४ माघमा नेपालले भूटानलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३३ औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे । अन्जन विष्ट र विशाल राईले एक/एक गोल गरे ।

नेपालले २८ माघमा बंगलादेशसँग खेल्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>