खेलकुदआइतबार, माघ २४, २०७२

नेपालद्वारा भूटान ५–० ले पराजित

हिमालखबर

नवयुग श्रेष्ठ

नवयुग श्रेष्ठ

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ । भारतको गुवाहाटीमा २४ माघमा नेपालले भूटानलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३३ औं मिनेटमा गोल गरेर नेपाललाई अग्रता दिलाएका नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे । अन्जन विष्ट र विशाल राईले एक/एक गोल गरे ।

नेपालले २८ माघमा बंगलादेशसँग खेल्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...