समाचारआइतबार, माघ २४, २०७२

नक्कली प्रमाणपत्र पेश गर्ने अर्का ‘डाक्टर’ पक्राउ

हिमालखबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्र बनाएका  अर्का एक जना ‘डाक्टर’लाई पक्राउ गरेको  छ ।

सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत ‘डाक्टर’ राजेन्द्रप्रसाद दासलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी काठमाडौं ल्याएको छ ।

प्रहरीका अनुसार दासले भारतको पटनाबाट प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरेका थिए । त्यसपछि उनले रसियाबाट एमबीबीएस गरेका हुन् ।

नक्कली प्रमाणपत्र लिएका १२ जना ‘डाक्टर’ पक्राउ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>