Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दुर्घटनामा परी तीर्थयात्रामा आएका दुई भारतीयको मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, माघ २५, २०७२

दुर्घटनामा परी तीर्थयात्रामा आएका दुई भारतीयको मृत्यु

हिमालखबर

माघे औंसीमा स्नान गर्न त्रिबेणीधाम आएका दुई भारतीय तीर्थयात्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलरासीका प्रहरी निरिक्षक सुभास गैरेका अनुसार उत्तरप्रदेशको नेचरुनबाट आएको ट्याक्टर नवलपरासीको गुठीसुर्यपुरा–७, सुर्यपुरामा पल्टिएको हो । उक्त दुर्घटनामा उत्तरप्रदेश सिमराकी ६० वर्षीय कर्मवलीदेवी गुप्ता र सोही ठाउँका १७ वर्षीय रमेश गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा १० जना घाइते भएका छन् । उनीहरुको चौपत्तास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

–विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>