खेलकुदसोमबार, माघ २५, २०७२

सागमा नेपाललाई पहिलो स्वर्ण

हिमालखबर

Nimaभारतमा जारी १२औं सागमा नेपाललाई निमा घर्तीमगरले पहिलो स्वर्ण पदक पदक दिलाएकी छन् ।

उनले उसुको थाउलोमा स्वर्ण पदक जितेकी हुन् । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उनले नेपालका लागि उसुको नान छावन अलराउण्डमा स्वर्ण पदक दिलाइन् ।

यसअघि नेपालले दुई रजत र कास्य पदकहरु मात्रै जितेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...