खेलकुदमंगलबार, माघ २६, २०७२

नेपालसामू पाकिस्तानको २५९ रनको चुनौती

हिमालखबर

यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानले नेपाललाई २५९ रनको चुनौती दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाल सामू ८ विकेट गुमाउँदै पाकिस्तानले पूरै ओभरमा २५८ रन बनाएको थियो ।

नेपालका लागि सन्दिप लामिछानेले तीन, दिपेन्द्रसिं ऐरी र आरिफ सैखले २/२ विकेट लिएका थिए भने सुशील कडेलले एक विकेट लिए ।

क्वाटर फाइनल खेलमा बङ्गलादेशसँग पराजित भएकाे नेपाल पाँचाैं स्थानका लागि खेलिरहेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...