थप समाचारमंगलबार, माघ २६, २०७२
स्वर्गीय कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिंदै (तस्वीरहरु)
२५ माघ राति निधन भएका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाको पार्थिब शरीर अन्ति श्रद्धाञ्जलिका लागि दशरथ रंगशालामा राखिएको छ ।
यसअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको उनको पार्थिव शरीरमा नेता, कुटनीतिक नियोगका अधिकारी, प्रशासक र सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
अहिले दशरथ रंगशालामा श्रद्धाञ्जलि दिनेहरुकोे ठूलो घुइँचो छ ।

सबै तस्वीर: बिक्रम राई र गोपेन राई

दशरथ रंगशालामा स्व. कोइरालाको शव विशेष मञ्चमा राखिंदै । तस्वीर: कपिल भट्ट

कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा । तस्वीर: कपिल भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
