Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस हुम्लामा रोकाय - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण २, २०७२

कांग्रेस हुम्लामा रोकाय

हिमालखबर

नेपाली कांग्रेस हुम्ला जिल्ला अधिवेशनबाट सभापतिमा दयपति रोकाय निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा मोहनविक्रम सिंह, कोषाध्यक्षमा दीपकबहादुर सिंह, महिला सदस्यतर्फ रीता भण्डारी, जनजातितर्फ ताराबहादुर लामा, दलिततर्फ हृदय सुनार, अपाङ्गता भएकातर्फ मदन रोकाय, खुलाबाट कैलाश भण्डारी, बलबहादुर खत्री, मानवीर शाही र सुत रावल निर्वाचित भएका छन् ।

महाधिवशेन प्रतिनिधिमा महिलातर्फ सुशीला रोकाय र रङ्गमति शाही, जनजातितर्फ टसी लामा र तेञ्जेन लामा, दलिततर्फ रामबहादुर टमाटा, अपाङ्गता भएकामा जनकबहादुर शाही, खुलातर्फ धनलाल रोकाया, पदमबहादुर लामा, मोहनविक्रम सिंह, अर्जुना महतरा र कर्णबहादुर रावल निर्वाचित भएको निर्वाचन अधिकृत तिलकबहादुर महतले जानकारी गराए ।

गत माघ २६ गते जिल्ला कार्यसमितिका लागि निर्वाचन भए पनि सभापति सुशील कोइरालाको निधन भएकाले निर्वाचन परिणाम शनिबार मात्र सार्वजनिक गरिएको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>