खेलकुदसोमबार, फाल्गुण ३, २०७२

फूपू ल्हामु खत्रीले जितिन नेपालका लागि दोस्रो स्वर्ण

हिमालखबर

फूपू ल्हामु खत्रीले जितिन नेपालका लागि दोस्रो स्वर्ण

भारतमा जारी दक्षिण एसिया खेलकुद (साग)मा नेपालले दोस्रो स्वण पदक जितेको छ । फूपू ल्हामु खत्रीले ३ फागुनमा जुडोमा स्वर्ण जितेकी हुन । खत्रीले राउण्ड रोविन प्रणालीमा ६३ केजी तौल समूह अन्तर्गत सफलता हात पारेकी हुन ।

यसअघि निमा घर्ती मगरले उसुमा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...