खेलकुदसोमबार, फाल्गुण ३, २०७२

नेपाली महिला फुटबल टोली फाइनलमा पराजित

हिमालखबर

नेपाली महिला फुटबल टोली फाइनलमा पराजित
दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला फुटबल टोलीले रजत पदकमै चित्त बुझाएको छ । भारतको शिलोङमा ३ फागुनमा भएको फाइनलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो ।

भारतले कमलादेवीको गोलबाट ३२ औं मिनेटमा अग्रता लिएको थियो । ५६ औं मिनेटमा उनले दोस्रो गोल गरिन । ७३ औं मिनेटमा बालादेवीले गोल गरेर ३–० को अन्तर बनाईन् । आशालता देविले ८० औं मिनेटमा एक गोल थपिन ।

समूह चरणको खेलमा भने नेपाल र भारतले गोल रहित बराबरी खेलेर अंक बाँडेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>