Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकाबन्दी खुलेसँगै मध्यपश्चिम महोत्सब - Himalkhabar.com

अर्थ/बजारसोमबार, फाल्गुण ३, २०७२

नाकाबन्दी खुलेसँगै मध्यपश्चिम महोत्सब

हिमालखबर

 नाकाबन्दी खुलेसँगै मध्यपश्चिम महोत्सब
नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा आयोजित मध्यपश्चिम महोत्सब ३ फागुनमा सम्पन्न भएको छ । नाकाबन्दीले आर्थिक क्षेत्र जर्जर बनेका बेला आयोजित महोत्सबले उद्योगी व्यापारीमा आशा बढाउने काम गरेको छ ।

आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले निराश उद्योगी व्यापारीमा उत्साह थप्न महोत्सब सफल भएको र १२ दिनसम्म चलेको महोत्सबबाट संकलित रकमले नेपालगञ्जमा सभागृह निर्माण गरिने बताए ।

महोत्सब समापनका अवसरमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले पूर्व ओलम्पियन सुरेन्द्र हमाल, समाजसेवी मोहनलाल बैश्य, पत्रकार दामोदर भण्डारी लगायतलाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>