थप समाचारसोमबार, फाल्गुण ३, २०७२

पौडेल निकट आचार्य कपिलवस्तु कांग्रेसमा विजयी

हिमालखबर

ccccनेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।

उनले ५५६ मत प्राप्त गरेभने प्रतिद्धन्दी राजुप्रसाद अर्यालले ३३६ मत पाएका छन् । सचिव पदमा महेन्द्र पाठक र कोषाध्यक्ष पदमा शोहरत तेली विजयी भए ।

नवनिर्वाचित आर्चाले पार्टीका अधुरा कामहरु पूरा गर्दै कार्यकर्ताको मनोवल उच्च बनाउने प्रतिवद्धता जनाए । कूल ९६३ मतदाता मध्ये ९५० मत खसेको थियो ।

सभापति आचार्य कार्यबाहक सभापति रामचन्द्र पौडेल निकट हुन् ।

-गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...