Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पौडेल निकट आचार्य कपिलवस्तु कांग्रेसमा विजयी - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण ३, २०७२

पौडेल निकट आचार्य कपिलवस्तु कांग्रेसमा विजयी

हिमालखबर

ccccनेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।

उनले ५५६ मत प्राप्त गरेभने प्रतिद्धन्दी राजुप्रसाद अर्यालले ३३६ मत पाएका छन् । सचिव पदमा महेन्द्र पाठक र कोषाध्यक्ष पदमा शोहरत तेली विजयी भए ।

नवनिर्वाचित आर्चाले पार्टीका अधुरा कामहरु पूरा गर्दै कार्यकर्ताको मनोवल उच्च बनाउने प्रतिवद्धता जनाए । कूल ९६३ मतदाता मध्ये ९५० मत खसेको थियो ।

सभापति आचार्य कार्यबाहक सभापति रामचन्द्र पौडेल निकट हुन् ।

-गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>