समाचारसोमबार, फाल्गुण ३, २०७२

तमलोपाको केन्द्रीय बैठक बारामा

हिमालखबर

1 (2)तराई मधेश लोकतान्त्रिक पार्टी केन्द्रीय कार्य समितिको बैठक बाराको प्रसौनि–९, स्थित नौतनमा शुरु भएको छ ।

बैठकमा मधेश आन्दोलन र आगामी कार्यदिशा तय गर्ने महामन्त्री जितेन्द्र सोनलले बताए । उनका अनुसार बैठकले मधेश आन्दोलनलाई अगाडि बढाउने कि स्थगित गर्ने निर्णय लिनेछ ।

बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, सहअध्यक्ष हृदेश त्रिपाठी, महामन्त्री गोविन्द्र चौधरी, जितेन्द्र सोनललगायछ छन् ।

-जियालाल साह, पर्सा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>