समाचारबुधबार, फाल्गुण ५, २०७२

संयन्त्र गठनबारे मोर्चासँग वार्ता

हिमालखबर

सीमाकंन टुंग्याउन गठन हुने राजनीतिक संयन्त्रबारे छलफलका लागि सरकार र मोर्चाबीच आज वार्ता हुने भएको छ ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र मोर्चाका नेताहरुबीच संयन्त्र गठनबारे छलफल हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि संयन्त्र गठन गर्नेगरी सहमति भएपछि थप छलफल हुन लागेको हो ।

प्रधानमन्त्री ओली ७ फागुनमा भारत भ्रमण जाँदैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>