समाचारबिहीबार, फाल्गुण ६, २०७२
कक्षा १२ र ११ को परीक्षा वैशाख २० र जेठ २ गतेबाट
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी २० वैशाखदेखि १ जेठसम्म सञ्चालन गर्ने भएको छ ।
परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा २ जेठदेखि १२ जेठसम्म सञ्चालन हुनेछ ।
विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही फागुन १५ गतेसम्म परीक्षा फाराम भर्न पाउने व्यवस्था गरेको उनको भनाइ छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
