समाचारशुक्रबार, फाल्गुण ७, २०७२

कांग्रेस लमजुङको सभापतिमा पौडेल

हिमालखबर

vesh bdr poudelनेपाली कांग्रेस लमजुङको सभापतिमा भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

पौडेलले निकटतम प्रतिद्वन्द्वी डा. टकराज गुरुङलाई ३९ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

पौडेलले ३५५ मत प्राप्त गरे भने गुरुङले ३१६ मत ।

पौडेल संस्थापन पक्षका मानिन्छन् ।

दुई निर्वाचन क्षेत्र रहेको लमजुङ क्षेत्र नम्बर एकबाट २९९ र क्षेत्र नम्बर दुईबाट ३ ७२ मत गरी कुल ६७१ मत खसेको थियो ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>