समाचारशनिबार, फाल्गुण ८, २०७२

कांग्रेस दैलेखमा बिसी

हिमालखबर

नेपाली कांग्रेस दैलेखका निर्वतमान सभापति कृष्णकुमार बिसी पुनःदोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

सचिवमा पनि भूपेन्द्र शाही पुनः निर्वाचित भएका छन् । यस्तै कोषाअध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित भएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>