थप समाचारआइतबार, फाल्गुण ९, २०७२

सिरहाको भर्लेनीमा आगलागी, ५० घर जले

हिमालखबर

सिरहाको धनगढीमाइ नगरपालिका–१३ भर्लेनीमा भिषण आगलागी भइरहेको छ ।

दुई घण्टा अगाडि सल्केको आगोले ५० भन्दा बढी घर जलिसकेका छन् भने आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन स्थानीय, नेपाल प्रहरी र लहानबाट गएको दमकलले प्रयास गरिरहँदा पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरी नायब उपरीक्षक उमा चतुर्बेदीले जानकारी दिए ।

आगलागी भइरहेको धनगढीमाइ नगरपालिका–१३ साविक विष्णुपुरकट्टी–१ मा पर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...