Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिरहाको भर्लेनीमा आगलागी, ५० घर जले - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण ९, २०७२

सिरहाको भर्लेनीमा आगलागी, ५० घर जले

हिमालखबर

सिरहाको धनगढीमाइ नगरपालिका–१३ भर्लेनीमा भिषण आगलागी भइरहेको छ ।

दुई घण्टा अगाडि सल्केको आगोले ५० भन्दा बढी घर जलिसकेका छन् भने आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन स्थानीय, नेपाल प्रहरी र लहानबाट गएको दमकलले प्रयास गरिरहँदा पनि आगो नियन्त्रणमा आउन नसकेको प्रहरी नायब उपरीक्षक उमा चतुर्बेदीले जानकारी दिए ।

आगलागी भइरहेको धनगढीमाइ नगरपालिका–१३ साविक विष्णुपुरकट्टी–१ मा पर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>