समाचारसोमबार, फाल्गुण १०, २०७२
तीन महीनामा सीमाकंन टुङ्गो लाग्छः कार्यबाहक प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले उच्चस्तरीय राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको टुङ्गो लगाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेशी मोर्चाको चित्त बुझ्नेगरी सीमाङ्कनको टुङ्गो लगाइने वताए ।
मधेशी जनअधिकार फोरम९लोकतान्त्रिक०का अध्यक्ष समेत रहेका गच्छदारले राजनितिक विवादका कारण मुलुकलाई अलमल्याउन नहुने चर्चा गर्दै सीमाङ्कनको समस्या छिटो समाधान हुने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
