समाचारमंगलबार, फाल्गुण ११, २०७२

कांग्रेस सप्तरीमा यादव पुनः निर्वाचित

हिमालखबर

Dinesh ydvनेपाली कांग्रेस सप्तरीको सभापतिमा दिनेश यादव पुनः निर्वाचित भएका छन् ।

दोस्रोपटक निर्वाचित भएका उनी वरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर मानिन्छन् ।

खसेको ११६४ मतमध्ये निर्वाचित भएका यादवले ६११ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन पक्षका मानिने रामदेव साहले ५०७ मत पाएका छन् ।

सचिव र कोषाध्यक्षमा संस्थापन पक्षका मानिने रामकुमार यादव र शिवनारायण चौधरी निर्वाचित भएका छन् ।
-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>