समाचारमंगलबार, फाल्गुण ११, २०७२

प्रधानमन्त्री ओली गुजरातमा

हिमालखबर

kp-sharma-oli_20141228070830प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्लीबाट आज बिहान गुजरात पुगेका छन् ।

भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली भूकम्प गएको भुज क्षेत्रलगायत गुजरातका विभिन्न भागको अवलोकन गर्ने त्यहाँ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलमा स्वागत गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>