समाचारबुधबार, फाल्गुण १२, २०७२

कांग्रेस रौतहटमा कृष्णप्रसाद यादव

हिमालखबर

yadav (1)नेपाली कांग्रेस रौतहटको सभापति पदमा कृष्णप्रसाद यादव पुनः निर्वाचित भएका छन् ।

११ फागुनमा भएको पार्टीको जिल्ला अधिवेशनबाट यादव पुनः निर्वाचित भएका हुन् । संस्थापन पक्षनिकट मानिने महम्मद आफताब आलमलाई पाँच मतले हराउँदै देउवा निकट यादव दोस्रोपटक निर्वाचित भएका हुन् ।

पार्टीको रौतहट सचिवमा संस्थापन पक्षका हृदय नारायण यादव र कोषाध्यक्षमा पनि संस्थापन पक्षकै रामश्रेष्ठ प्रसाद साह निर्वाचित भएका छन् ।
सञ्जय साह, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>