समाचारबुधबार, फाल्गुण १२, २०७२

बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

हिमालखबर

सम्पर्क विहिन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेभीरमा फेला परेको छ ।

जलेको अवस्था विमान फेला परेको प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ ।

पोखराबाट जोमसोमका लागि बुधवार विहान ७ः५७ बजे उडेको तारा एयरको नाइन एनएएचएच ट्वीन अटर विमान सम्पर्कबिहीन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>