समाचारशुक्रबार, फाल्गुण १४, २०७२

सांसद चौधरीले कांग्रेस परित्याग गरे

हिमालखबर

नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति एवम् सांसद सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएकाले पार्टी परित्याग गरेको जनाएका छन् । उनले जाली मतदातामार्फत आफूलाई महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित गर्दा पनि केन्द्र मौन बसेकाले पार्टी परित्याग गरेको बताए ।

कांग्रेस परित्याग गरेका उनले नयाँ पार्टीमा जाने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>