रमझमसोमबार, फाल्गुण १७, २०७२

बरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यमा सुधार

हिमालखबर

resize_imageबरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार देखिएको छ ।

एक महीनादेखि भारतको मेदान्त अस्पतालमा उपचारत गुरुङको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ ।

गुरुङ ७८ वर्ष पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...