थप समाचारसोमबार, फाल्गुण १७, २०७२

५० लाख बराबरको अफिम नष्ट

हिमालखबर

afim khetiरौतहट प्रहरीले बुधराममा झण्डै ५० लाख बराबरको अफिम नेष्ट गरेको छ ।

बुधराम–८ र ९ मा लगाइएको अफिम स्थानीयबासीको रोहबरमा प्रहरीले नष्ट गरेको हो । झण्डै तीन बिघा क्षेत्रफलमा लगाइएको अफिम प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल नेतृत्वको प्रहरीले टोलीले नष्ट गरेको हो ।

भारतसित सीमा जोडिएको केही गाविसमा गाँजा तथा अफिम खेती हुने गरेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

-सञ्जय साह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>