थप समाचारसोमबार, फाल्गुण १७, २०७२

५० लाख बराबरको अफिम नष्ट

हिमालखबर

afim khetiरौतहट प्रहरीले बुधराममा झण्डै ५० लाख बराबरको अफिम नेष्ट गरेको छ ।

बुधराम–८ र ९ मा लगाइएको अफिम स्थानीयबासीको रोहबरमा प्रहरीले नष्ट गरेको हो । झण्डै तीन बिघा क्षेत्रफलमा लगाइएको अफिम प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल नेतृत्वको प्रहरीले टोलीले नष्ट गरेको हो ।

भारतसित सीमा जोडिएको केही गाविसमा गाँजा तथा अफिम खेती हुने गरेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

-सञ्जय साह मित्र, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...