समाचारमंगलबार, फाल्गुण १८, २०७२

संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकारः नेता नेपाल

हिमालखबर

madhav_nepalनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सहमतिको सरकारको विकल्प नभएको बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सक्छ ।’’

नेपाली कांग्रेसको महाधिवेशनपछि सरकारमा कांग्रेस सहभागी गराउनुपर्ने बताए । उनले भने, “कांग्रेसलाई सरकारमा ल्याउनुको कारण पद बाँडफाँट नभई देशको समस्या समाधानका लागि हो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>