समाचारशुक्रबार, फाल्गुण २१, २०७२

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाकाे प्यानल उम्मेदवारी दर्ता

हिमालखबर

नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पौडेलले सभापति, शशांक कोइराला महामन्त्री र सितादेवी यादव कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अर्का सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उनको महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् ।

आज मध्यान्हसम्म निर्वाचन समितिको मनोनयनको समय निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>