समाचारशनिबार, फाल्गुण २२, २०७२

कांग्रेस महाधिवेशनः बन्दसत्रको दोस्रो दिन, विभिन्न प्रतिवेदनमाथि छलफल हुँदै

हिमालखबर

नेपाली कांग्रेसको १३औं महाधिबेशन अन्तर्गत दोस्रो दिनको वन्द सत्र चलिरहेको छ ।

भृकृटीमण्डपमा भइरहेको बन्दसत्रमा अहिले खानाका लागि छलफल स्थगित गरिएको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रम, महामन्त्री प्रकाशमान सिंहले पेश गरेको सांगाठानिक र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

२ बजेपछि फेरि बन्दसत्र शुरु हुने र सवै प्रतिवेदन साँझ ६ बजेभित्र पारित हुने प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले बताए । २० फागुनदेखि कांग्रेस महाधिवेशन जारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>