समाचारसोमबार, फाल्गुण २४, २०७२
सभापति चयनका लागि फेरी मतदान हुने
नेपाली काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पुनः मतदान हुने भएको छ ।
पहिलो चरणमा शेरबहादुर देउवाले १५६४, रामचन्द्र पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
