थप समाचारसोमबार, फाल्गुण २४, २०७२

हुम्लामा भूकम्प

हिमालखबर

आज, २४ फागुन अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

गत १२ वैशाखमा गएको भूकम्पपछि परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उनले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...