समाचारमंगलबार, फाल्गुण २५, २०७२

पदाधिकारी पदको मतगणना १ः३० बजेबाट

हिमालखबर

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षको मतगणना केही बेरपछि शुरु गरिने भएको छ ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेसको पार्टी कार्यालय सानेपामा आज, २५ फागुन दिउँसो १ः३० बजेबाट मतगणना शुरु हुनेछ ।

पदाधिकारीको मतगणना आजै सम्पन्न हुने पनि समितिले जनाएको छ ।

केन्द्रीय सदस्यहरुको मतगणना भने २६ फागुनमा मात्रै गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>