समाचारमंगलबार, फाल्गुण २५, २०७२

कांग्रेस पदाधिकारी निर्वाचनको मतगणना शुरु

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामा शुरु भएको छ ।

कांग्रेस महामन्त्रीका लागि शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापा प्रतिस्पर्धामा छन् ।

त्यसैगरी कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् ।

सबै पदाधिकारीहरुको मतगणना आज राति सम्म सम्पन्न हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय सदस्यहरुको मतगणना भने भोलि, २६ फागुनमा मात्रै हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>