समाचारमंगलबार, फाल्गुण २५, २०७२

साँझ ७ बजेसम्म परिणाम अाइसक्ने

हिमालखबर

NNNN

केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली कांग्रेस पदाधिकारीकाे मतपरिणाम साँझ ७ बजेसम्म अाइसक्ने निर्वाचन समितिले जनाएकाे छ ।
समितिका सदस्य गाेपालकृष्ण घिमिरेका अनुसार महामन्त्री र काेषाध्यक्ष पदकाे परिणाम साँझसम्म अाइसक्ने छ । ६४ पदका लागि भएकाे मतदानमा सभापतिकाे परिणाम अाइसकेकाे छ ।

२३ फागुनमा भएकाे मतदानमा ३१६१ कुल मत खसेकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>