अर्थ/बजारबुधबार, फाल्गुण २६, २०७२
माइक्रोम्याक्सको क्यानभास
माइक्रोम्याक्स ले एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमजडित क्यानभास जुइस–४ क्यू ३८२ मोबाइल फोन सेट बजारमा ल्याएको छ।
१.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यो मोबाइलमा ५ मेगा पिक्सेलको क्यामेरा छ।
एक जीबी र्याम र ८ जीबी रोम सुविधा भएको जुइस–४ मा तीन हजार एमएएच क्षमताको ब्याट्री र ५ इन्चको एफडब्लुभीजीए आईपीएस स्त्रि्कन रहेको छ। यो सेट रु.१० हजार ९८ मा पाइन्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
