थप समाचारबुधबार, फाल्गुण २६, २०७२

अनाथ बालगृहलाई एनआरएनएको सहयोग

हिमालखबर

12784738_892607957504530_1031817650_n-768x512सर्लाहीको घुर्काैलीस्थित अनाथ बालगृहलाई गैरआवासीय संघ बेलायत (एनआरएनए) महिला फाेरमले झण्डै अाठ लाख सहयोग संकलन गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित च्यारिटी कार्यक्रममार्फत सहयोग रकम जुटाइएको बेलायतबाट प्रकाशित वी नेपाली डटकमले जनाएको छ । माओवादीद्वारा सञ्चालित हिंसात्मक राजनीतिदेखि मधेश आन्दोलसम्मबाट अनाथ बनेका बालबालिका यो बालगृहमा हुर्कदै आएका छन् ।

हिमाल खबरपत्रिकामा अनाथ बालगृहबारे प्रकाशित रिर्पाेट हेर्नुहोस्ः हुर्कदै शान्ति

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...