थप समाचारबुधबार, फाल्गुण २६, २०७२
अनाथ बालगृहलाई एनआरएनएको सहयोग
सर्लाहीको घुर्काैलीस्थित अनाथ बालगृहलाई गैरआवासीय संघ बेलायत (एनआरएनए) महिला फाेरमले झण्डै अाठ लाख सहयोग संकलन गरेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित च्यारिटी कार्यक्रममार्फत सहयोग रकम जुटाइएको बेलायतबाट प्रकाशित वी नेपाली डटकमले जनाएको छ । माओवादीद्वारा सञ्चालित हिंसात्मक राजनीतिदेखि मधेश आन्दोलसम्मबाट अनाथ बनेका बालबालिका यो बालगृहमा हुर्कदै आएका छन् ।
हिमाल खबरपत्रिकामा अनाथ बालगृहबारे प्रकाशित रिर्पाेट हेर्नुहोस्ः हुर्कदै शान्ति
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
