अर्थ/बजारबिहीबार, फाल्गुण २७, २०७२

हुन्डाईको अल न्यू टुसन

हिमालखबर

हुन्डाईको अल न्यू टुसन
हुन्डाईले ‘अल–न्यू टुसन’ गाडी नेपाली बजारमा ल्याएको छ ।   नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिमार्फत २६ फागुनदेखि हुन्डाईले स्थानीय बजारमा यो गाडी ल्याएको हो । उत्कृष्ट डिजाईन र आधुनिक प्रविधिबाट बनेको अल न्यू टुसनमा उपभोक्ताको आराम, सुविधा र डिजाइनमा कुनै सम्झौता नगरेको कम्पनीको दाबी छ ।

सवारी साधनको सुरक्षा मूल्यांकन गर्ने संस्था ‘ईयुआरओ एनसिएपि’ ले अल–न्यू टुसनलाई उच्च श्रेणीमा राखेको लक्ष्मी इन्टरकन्टिनेन्टले जानकारी दिएको छ । यो गाडीलाई स्पेनको चर्चित सञ्चार माध्यम ‘एबिसि’ले ‘वर्ष २०१६ को उत्कृष्ट सवारी’ घोषणा गरेको छ ।

नयाँ टुसन २.० पेट्रोल म्यानुअल र अटोमेटिक तथा २.० डिजेल अटोमेटिकमा उप्लव्ध हुने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>