समाचारबिहीबार, फाल्गुण २७, २०७२

मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर विजयी

हिमालखबर

pharmullahनेपाली कांग्रेसको १३औं महाधिवेशनबाट फरमुल्लाह मन्सुर केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

उनी मुस्लिम कोटाबाट १२२६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मुस्लिमतर्फबाट एक जना केन्द्रीय सदस्यका ६ जनाबीच प्रतिश्पर्धा भएको थियो ।

मन्सुरका निकटतम प्रतिद्वन्द्वी मोफताव आलमले १०४४ मत प्राप्त गरेका थिए । केन्द्रीय निर्वाचन समितिका अनुसार अब्दुल सतार ४६०, अरुण मानव ४३, अहमद मिया हुसेन १०४ र आलमले १०४४ मत प्राप्त गरे ।

३१६१ मध्ये २१६ मत बदर भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>