समाचारशुक्रबार, फाल्गुण २८, २०७२
मोर्चासँगको छलफल सकारात्मकः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चासँगको छलफल सकारात्मक भएको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका मोर्चाका प्रतिनिधिहरुसँग मधेशको मुद्दाबारे छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
मोर्चाका प्रतिनिधिहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
माेर्चाका प्रतिनिधि र सरकारबीच पुनः साँझ ६ः३० बजे बस्ने सहमति भएकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
