थप समाचारशुक्रबार, फाल्गुण २८, २०७२

कांग्रेस खुला साथै आरक्षणतर्फ केन्द्रीय सदस्यको मतगणना शुरु

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुला र आरक्षणतर्फकोे मतगणना शुरु भएको छ ।

२६ फागुनदेखि शुरु गरिएको खुला २५ साथै दलित, महिला, मधेशी, जनजातितर्फको मतगणना शुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको खुला २५ केन्द्रीय सदस्यतर्फको सिटमा २७ फागुनसम्म ४०३ मतपत्रको मात्रै गणना भएकोमा खुमहादुर खड्का अग्रस्थानमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...