थप समाचारशुक्रबार, फाल्गुण २८, २०७२

महिलातर्फ ५०० मतगणना (परिणामसहित)

हिमालखबर

नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिलातर्फको मतगणना जारी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ५०० मत गणना भइसकेको छ । ६ पदका लागि ३८ जनाबीच भएको प्रतिश्पर्धीहरुलाई प्राप्त मत परिणाम यस्तो छ ।

केन्द्रीय सदस्य (महिला आरक्षण तर्फ) छ (६) पदको लागि
डिला संग्रौला: २३६
पुष्पा भूसाल: २००
मंजु खाँण: ११९
कमला पन्त: १८०
अम्बिका बस्नेत: १५४
इश्वरी न्यौपाने:१५३
सरिता प्रसाई: १४५
रीता खनाल: १३६
रुकमिणी कोईराला: १२५
प्रमिला राई: १२५
मीना पाण्डे: १२१
उमा रेग्मी: १०६
प्रतिमा गौतम: ७९
प्रसीस महरा: ६९
बिजुला बर्मा: ६५
अनिता देवकोटा: ४६
इन्दिरा कार्की: २७
उमा दहाल: ३७
कल्पना अधिकारी: २९
उर्मिला नेपाल : २४
कमला ढुङ्गेल: १५
कृष्णा अमात्य: २०
गोमा केसी: २८
जानु घिमिरे: २४
धना खतिवडा: ४५
बसन्ती घिमिरे: २४
भूमा शर्मा पाण्डेय: ३७
मन्जु गौतम: ८
मिता आचार्य: १५
मृदुला कोइराला: ८९
यमुना देवी श्रेष्ठ: १७
लक्ष्मी खतिवडा: २५
लिला नेपाल: १९
शसि सर्मा: १७
शान्ता ढकाल: १३
शारदा पौडेल: २८
सृजना अधिकारी: ५४
हरिप्रभा खड्गी: ३०

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>