समाचारशुक्रबार, फाल्गुण २८, २०७२
कांग्रेस केस खुलातर्फ ९० जना उम्मेदवारको हालसम्म प्राप्त मत
नेपाली कांग्रेसको खुला २५ तर्फ ६०३ मतपत्र गन्दा सम्म शेखर कोइरालाले अग्रता लिएका छन् । खुमबहादुर खड्का र प्रकाशमान सिंह बराबर मतसहित दोस्रो स्थानमा छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार १ चैत सम्ममा खुला र आरक्षणतर्फका समेत सबै केन्द्रीय सदस्यको मतगणना सम्पन्न भइसक्ने छ ।
१)डा शेखर कोइराला ३५४
२)प्रकाशमान सिंह ३५३
३)खुमबहादुर खड्का ३५३
४)प्रदीप पौडेल ३४७
५)विमलेन्द्र निधी ३३९
६)पूर्णबहादुर खड्का ३३५
७)वालकृष्ण खाँड ३३३
८)रमेश लेखक ३३०
९)महेश आचार्य ३२४
१०)प्रदीप गिरी ३२१
११)धनराज गुरुङ ३१९
१२)केबी गुरुङ ३१५
१३)डा रामशरण महत३१२
१४)बलबहादुर केसी ३०८
१५)सुजाता कोइराला ३०७
१६)विश्वप्रकाश शर्मा ३०७
१७)डा प्रकाशशरण महत२९५
१८)डा मिनेन्द्र रिजाल२९४
१९)शंकर भण्डारी २९३
२०)चन्द्र भण्डारी २८९
२१)डा नारायण खड्का२८८
२२)गोपालमान श्रेष्ठ २८५
२३)वद्री पाण्डे २८३
२४)एनपी साउद २७६
२५)ज्ञानेन्द्रबहादुर कार्की२६६
२६)जिपछिरिङ लामा २४६
२७)उदयशम्शेर राणा २४६
२८)पद्मनारायण चौधरी२४४
२९)डिना महालक्ष्मी उपाध्याय२४०
३०)अशोक कोइराला २२६
३१)गोविन्दराज जोशी २२३
३२)मनमोहन भट्टराई २१६
३३)प्राडा गोविन्दराज पोखरेल२०३
३४)तारानाथ रानाभाट १८८
३५)रामहरी खतिवडा १८५
३६)रामकृष्ण ताम्राकार १६०
३७)ध्रुव वाग्ले १६०
३८)चिरञ्जीवी वाग्ले १४७
३९)सूर्यमान गुरुङ १३६
४०)लक्ष्मणबहादुर बस्नेत१३६
४१)पुष्करनाथ ओझा १३२
४२)धावा गुरुङ दावा १२८
४३)हस्तबहादुर मल्ल १२७
४४)पूर्णकुमार सेर्मा लिम्बु१२६
४५)महेन्द्रकुमार शर्मा ११७
४६)पुष्पराज पराजुली ११५
४७)मित्रसेन दाहाल ११४
४८)मोहन ज्ञवाली १०८
४९)शोभाकर पराजुली १०७
५०)टेकराज पौडेल ९३
५१)तारानाथ दाहाल ८८
५२)हरिबोल भण्डारी ८७
५३)किरणराज पौडेल ८६
५४)गोबिन्दबहादुर शाह८३
५५)राजेन्द्र बजगाइँ ८१
५६)लक्ष्मणप्रसाद घिमिरे७८
५७)विनयध्वज चन्द ६८
५८)त्रैलोक्यप्रताप सेन ६८
५९)वालकृष्ण दाहाल ६२
६०)राजन केसी ६१
६१)डा भगवानप्रसाद यादव४४
६२)हुर्मत कुमार न्यौपाने ४२
६३)सुशील नाहटा ४२
६४)चिरञ्जीवी निधि तिवारी४०
६५)सीताराम भण्डारी ३९
६६)डा सुरेशचन्द्र चालिसे३८
६७)प्रेमबहादुर खड्का ३७
६८)चन्द्रबहादुर केसी ३७
६९)मोहम्मद निजामुद्दिन३६
७०)प्रदीपराज शर्मा ३६
७१)राजेन्द्र कार्की ३१
७२)राजेश आचार्य ३०
७३)प्रकाशकुमार उपाध्याय३०
७४)तिलकप्रसाद सापकोटा२९
७५)कमलेश कुमार शर्मा२९
७६)साधुराम खड्का २७
७७)रउफ अहमद खाँ २६
७८)महेश थपलिया २६
७९)घनश्याम रेग्मी २४
८०)उत्तरबहादुर ऐर २४
८१)उमेशकुमार मिश्र २३
८२)हाजिम अब्दुल मियाँ २२
८३)प्रदीप वन २१
८४)केशवराज आचार्य १७
८५)सुनिल नरसिंह राणा१६
८६)बलबहादुर खवास १५
८७)हरबहादुर खड्का १२
८८)वर्षाराम भण्डारी १२
८९)युवराज शर्मा १२
९०)प्रशान्तमान सिंह मास्के९