Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दलित आरक्षणतर्फ १ हजार मत गन्दाको परिणाम - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण २८, २०७२

दलित आरक्षणतर्फ १ हजार मत गन्दाको परिणाम

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य (दलित आरक्षण तर्फ) तीन (३) पदको लागि भएको निर्वाचनको १ हजार मत गन्दासम्मको परिणाम:

१.जीवन परियार: ४८०
२.मान वहादुर विश्वकर्मा: ४३७
३.मीन विश्वकर्मा:४२२
४.प्रकाश स्नेही :२७८
५.मान बहादुर नेपाली:२६९
६.शम्भु हजारा दुसाद :२५४
७.खडग बहादुर बश्याल :१०७
८.प्रताप राम लोहार :५७
९.कृष्ण सिंह परियार :५८
१०.श्रीचन पासमान :४६
११.जोगेन्द्र बहादुर वि.क. :४१
१२.पुष्पहरी बराईली (विश्वकर्मा) :२९
१३.कान्छा बहादुर दुलाल :२८
१४.छत्र वहादुर टेलर : २७
१५.बसन्त कुमार विश्वकर्मा :२३
१६.हरि वहादुर गान्धारी :१७
१७.भीमलाल गहतराज: १७
१८.लिल मान परियार :१६
१९.राम सुन्दर महरा : १६
२०.राम पुकार साफी : ११

दलित आरक्षण महिलातर्फ दुई (२) पदको लागि
१.लक्ष्मी परियार :४९९
२.सुजाता परियार :४८७
३. कविता कुमारी सरदार बाँतर :२४७
४. बिमला नेपाली :२४५
५. रुपा बि.क. :१३७
दलित आरक्षणतर्फको मतगणना आजका लागि स्थगित गरिएको छ । भोलि विहान ८ बजेबाट मतगणना पुन:शुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>