Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस केस निर्वाचन: ८०३ गन्दासम्म खुमबहादुरको अग्रता - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २९, २०७२

कांग्रेस केस निर्वाचन: ८०३ गन्दासम्म खुमबहादुरको अग्रता

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फ हालसम्म प्राप्त मतपरिणाम अनुसार खुमबहादुर खड्का अग्रस्थानमा छन् । दोस्रोमा प्रकाशमान सिंह छन् भने शेखर कोइराला तेस्रो स्थानमा पुगेका छन् ।

आज, २९ फागुनमा केन्द्रीय सदस्यको खुला २५ लगायत आरक्षण र प्रदेशतर्फको समेत मतगणना जारी छ ।

खुला २५ तर्फ ८०३ मतपत्र गन्दासम्मको ९० जना उम्मेदवारले प्राप्त गरेको मतः

खुमबहादुर खड्का ४७१  
डा शेखर कोइराला ४६९  
प्रकाशमान सिंह ४६७  
प्रदीप पौडेल ४६०  
विमलेन्द्र निधी ४४२  
पूर्णबहादुर खड्का ४४५  
वालकृष्ण खाँड ४२९  
रमेश लेखक ४४७  
महेश आचार्य ४२७  
१० प्रदीप गिरी ४२८  
११ धनराज गुरुङ ४१८  
१२ केबी गुरुङ ४२२  
१३ डा रामशरण महत ४१३  
१४ बलबहादुर केसी ४१२  
१५ सुजाता कोइराला ४०३  
१६ विश्वप्रकाश शर्मा ४१०  
१७ डा प्रकाशशरण महत ३८८  
१८ डा मिनेन्द्र रिजाल ३८२  
१९ शंकर भण्डारी ३९१  
२० चन्द्र भण्डारी ३७८  
२१ डा नारायण खड्का ३७५  
२२ गोपालमान श्रेष्ठ ३७१  
२३ वद्री पाण्डे ३७४  
२४ एनपी साउद ३७१  
२५ ज्ञानेन्द्रबहादुर कार्की ३५७  
२६ जिपछिरिङ लामा ३२२  
२७ उदयशम्शेर राणा ३१९  
२८ पद्मनारायण चौधरी ३२०  
२९ डिना महालक्ष्मी उपाध्याय ३१६  
३० अशोक कोइराला ३०५  
३१ गोविन्दराज जोशी २८८  
३२ मनमोहन भट्टराई २७७  
३३ प्राडा गोविन्दराज पोखरेल २६५  
३४ तारानाथ रानाभाट २४८  
३५ रामहरी खतिवडा २४९  
३६ रामकृष्ण ताम्राकार २१४  
३७ ध्रुव वाग्ले २२१  
३८ चिरञ्जीवी वाग्ले १८५  
३९ सूर्यमान गुरुङ १७८  
४० लक्ष्मणबहादुर बस्नेत १७६  
४१ पुष्करनाथ ओझा १७३  
४२ धावा गुरुङ दावा १६२  
४३ हस्तबहादुर मल्ल १५०  
४४ पूर्णकुमार सेर्मा लिम्बु १५६  
४५ महेन्द्रकुमार शर्मा १५८  
४६ पुष्पराज पराजुली १५३  
४७ मित्रसेन दाहाल ११४  
४८ मोहन ज्ञवाली १५१  
४९ शोभाकर पराजुली १४७  
५० टेकराज पौडेल ११८  
५१ तारानाथ दाहाल १११  
५२ हरिबोल भण्डारी ११२  
५३ किरणराज पौडेल ११४  
५४ गोबिन्दबहादुर शाह १०२  
५५ राजेन्द्र बजगाइँ १०८  
५६ लक्ष्मणप्रसाद घिमिरे १०३  
५७ विनयध्वज चन्द ९४  
५८ त्रैलोक्यप्रताप सेन ९६  
५९ वालकृष्ण दाहाल ८०  
६० राजन केसी ८०  
६१ डा भगवानप्रसाद यादव ५८  
६२ हुर्मत कुमार न्यौपाने ६०  
६३ सुशील नाहटा ५९  
६४ चिरञ्जीवी निधि तिवारी ५५  
६५ सीताराम भण्डारी ५०  
६६ डा सुरेशचन्द्र चालिसे ५२  
६७ प्रेमबहादुर खड्का ४५  
६८ चन्द्रबहादुर केसी ५६  
६९ मोहम्मद निजामुद्दिन ६१  
७० प्रदीपराज शर्मा ५०  
७१ गजेन्द्र कार्की ४३  
७२ राजेश आचार्य ४३  
७३ प्रकाशकुमार उपाध्याय ३८  
७४ तिलकप्रसाद सापकोटा ४३  
७५ कमलेश कुमार शर्मा ३५  
७६ साधुराम खड्का ३६  
७७ रउफ अहमद खाँ ३२  
७८ महेश थपलिया २९  
७९ घनश्याम रेग्मी ३१  
८० उत्तरबहादुर ऐर ३२  
८१ उमेशकुमार मिश्र ३४  
८२ हाजिम अब्दुल मियाँ २८  
८३ प्रदीप वन २७  
८४ केशवराज आचार्य २५  
८५ सुनिल नरसिंह राणा २०  
८६ बलबहादुर खवास २०  
८७ हरिबहादुर खड्का १७  
८८ वर्षाराम भण्डारी १४  
८९ युवराज शर्मा १७  
९० प्रशान्तमान सिंह मास्के १६  

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>