थप समाचारशनिबार, फाल्गुण २९, २०७२

कांग्रेस केस निर्वाचन: ८०३ गन्दासम्म खुमबहादुरको अग्रता

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फ हालसम्म प्राप्त मतपरिणाम अनुसार खुमबहादुर खड्का अग्रस्थानमा छन् । दोस्रोमा प्रकाशमान सिंह छन् भने शेखर कोइराला तेस्रो स्थानमा पुगेका छन् ।

आज, २९ फागुनमा केन्द्रीय सदस्यको खुला २५ लगायत आरक्षण र प्रदेशतर्फको समेत मतगणना जारी छ ।

खुला २५ तर्फ ८०३ मतपत्र गन्दासम्मको ९० जना उम्मेदवारले प्राप्त गरेको मतः

खुमबहादुर खड्का४७१ 
डा शेखर कोइराला४६९ 
प्रकाशमान सिंह४६७ 
प्रदीप पौडेल४६० 
विमलेन्द्र निधी४४२ 
पूर्णबहादुर खड्का४४५ 
वालकृष्ण खाँड४२९ 
रमेश लेखक४४७ 
महेश आचार्य४२७ 
१०प्रदीप गिरी४२८ 
११धनराज गुरुङ४१८ 
१२केबी गुरुङ४२२ 
१३डा रामशरण महत४१३ 
१४बलबहादुर केसी४१२ 
१५सुजाता कोइराला४०३ 
१६विश्वप्रकाश शर्मा४१० 
१७डा प्रकाशशरण महत३८८ 
१८डा मिनेन्द्र रिजाल३८२ 
१९शंकर भण्डारी३९१ 
२०चन्द्र भण्डारी३७८ 
२१डा नारायण खड्का३७५ 
२२गोपालमान श्रेष्ठ३७१ 
२३वद्री पाण्डे३७४ 
२४एनपी साउद३७१ 
२५ज्ञानेन्द्रबहादुर कार्की३५७ 
२६जिपछिरिङ लामा३२२ 
२७उदयशम्शेर राणा३१९ 
२८पद्मनारायण चौधरी३२० 
२९डिना महालक्ष्मी उपाध्याय३१६ 
३०अशोक कोइराला३०५ 
३१गोविन्दराज जोशी२८८ 
३२मनमोहन भट्टराई२७७ 
३३प्राडा गोविन्दराज पोखरेल२६५ 
३४तारानाथ रानाभाट२४८ 
३५रामहरी खतिवडा२४९ 
३६रामकृष्ण ताम्राकार२१४ 
३७ध्रुव वाग्ले२२१ 
३८चिरञ्जीवी वाग्ले१८५ 
३९सूर्यमान गुरुङ१७८ 
४०लक्ष्मणबहादुर बस्नेत१७६ 
४१पुष्करनाथ ओझा१७३ 
४२धावा गुरुङ दावा१६२ 
४३हस्तबहादुर मल्ल१५० 
४४पूर्णकुमार सेर्मा लिम्बु१५६ 
४५महेन्द्रकुमार शर्मा१५८ 
४६पुष्पराज पराजुली१५३ 
४७मित्रसेन दाहाल११४ 
४८मोहन ज्ञवाली१५१ 
४९शोभाकर पराजुली१४७ 
५०टेकराज पौडेल११८ 
५१तारानाथ दाहाल१११ 
५२हरिबोल भण्डारी११२ 
५३किरणराज पौडेल११४ 
५४गोबिन्दबहादुर शाह१०२ 
५५राजेन्द्र बजगाइँ१०८ 
५६लक्ष्मणप्रसाद घिमिरे१०३ 
५७विनयध्वज चन्द९४ 
५८त्रैलोक्यप्रताप सेन९६ 
५९वालकृष्ण दाहाल८० 
६०राजन केसी८० 
६१डा भगवानप्रसाद यादव५८ 
६२हुर्मत कुमार न्यौपाने६० 
६३सुशील नाहटा५९ 
६४चिरञ्जीवी निधि तिवारी५५ 
६५सीताराम भण्डारी५० 
६६डा सुरेशचन्द्र चालिसे५२ 
६७प्रेमबहादुर खड्का४५ 
६८चन्द्रबहादुर केसी५६ 
६९मोहम्मद निजामुद्दिन६१ 
७०प्रदीपराज शर्मा५० 
७१गजेन्द्र कार्की४३ 
७२राजेश आचार्य४३ 
७३प्रकाशकुमार उपाध्याय३८ 
७४तिलकप्रसाद सापकोटा४३ 
७५कमलेश कुमार शर्मा३५ 
७६साधुराम खड्का३६ 
७७रउफ अहमद खाँ३२ 
७८महेश थपलिया२९ 
७९घनश्याम रेग्मी३१ 
८०उत्तरबहादुर ऐर३२ 
८१उमेशकुमार मिश्र३४ 
८२हाजिम अब्दुल मियाँ२८ 
८३प्रदीप वन२७ 
८४केशवराज आचार्य२५ 
८५सुनिल नरसिंह राणा२० 
८६बलबहादुर खवास२० 
८७हरिबहादुर खड्का१७ 
८८वर्षाराम भण्डारी१४ 
८९युवराज शर्मा१७ 
९०प्रशान्तमान सिंह मास्के१६ 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>