Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस केन्द्रीय सदस्य दलित आरक्षण तर्फको ताजा परिणाम - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २९, २०७२

कांग्रेस केन्द्रीय सदस्य दलित आरक्षण तर्फको ताजा परिणाम

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य दलित आरक्षणतर्फ २२०० मतपत्र गन्दासम्म जीवन परियार र लक्ष्मी परियारले अग्रता लिएका छन् ।

२२०० मतमा केन्द्रीय सदस्य (दलित आरक्षण तर्फ) तीन (३) पदको लागि
१)जीवन परियार :१०५२
२)मान वहादुर विश्वकर्मा :९८९
३)मीन विश्वकर्मा :९२०
४)मान बहादुर नेपाली :६४०
५) प्रकाश स्नेही :६३८
६). शम्भु हजारा दुसाद :५७४

२२०० मतमा केन्द्रीय सदस्य (दलित आरक्षण महिला तर्फ) दुई (२) पदको लागि
१लक्ष्मी परियार :१०५१
२सुजाता परियार :१०४८
३कविता कुमारी सरदार बाँतर :८०६
४बिमला नेपाली :७८७

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>