थप समाचारशनिबार, फाल्गुण २९, २०७२

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ १०५३ मत गन्दा शेखरको अग्रता

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्य खुला २५ तर्फको १०५३ मत गनिसक्दा शेखर कोइरालाले अग्रता लिएका छन् । त्यसैगरी खुमबहादुर खड्का दोस्रो र बलबहादुर केसी तेस्रो स्थानमा छन् ।

१०५३ मतमा केन्द्रीय सदस्य खुलातर्फ २५ पदको लागि:
१. डा. शेखर कोइराला : ६२५
२. खुम बहादुर खड्का :६१५
३. बल बहादुर के.सी.:५९९
४. प्रकाशमान सिंह :५९२
५. प्रदीप पौडेल :५९१
६. रमेश लेखक :५७२
७. महेश आचार्य :५७१
८. पूर्ण बहादुर खड्का :५७०
९. बिमलेन्द्र निधि :५६५
१० .धनराज गुरुङ्ग :५६४
११. प्रदीप गिरी :५६०
१२. बालकृष्ण खाण :५५२
१३ .कुलबहादुर (के.बी.) गुरुङ :५४९
१४ डा. राम शरण महत :५४४
१५. सुजाता कोइराला :५३८
१६. विश्वप्रकाश शर्मा :५३०
१७. शंकर भण्डारी :५१४
१८. डा. मिनेन्द्र रिजाल :५११
१९. डा. नारायण खडका :५००
२० डा. प्रकाश शरण महत :४९९
२१. बद्री पाण्डे :४९२
२२. चन्द्र भण्डारी :४८३
२३ एन.पि. साउद :४८३
२४. गोपाल मान श्रेष्ठ :४७६
२५. ज्ञानेन्द्र बहादुर कार्की :४७३

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...