Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिमरा गोल्डकपको उपाधि हेटौंडालाई - Himalkhabar.com

खेलकुदशनिबार, फाल्गुण २९, २०७२

सिमरा गोल्डकपको उपाधि हेटौंडालाई

हिमालखबर

सातौं सिमरा गोल्डकप फुटबलको उपाधि विजय युथ क्लब हेटौंडाले जितेको छ ।

footballसिमरा रंगशालामा भएको फाइनल खेलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै हेटौंडाले उपाधि उचालेको हो ।

क्लबले कपसँगै रु ५ लाख ५१ रुपैयाँ पुरस्कारसमेत हात पारेको छ ।

दास्रो भएको रुपन्देहीले रु २ लाख ५० हजार पुरस्कार प्राप्त गर्यो ।

२९ फागुन दिउँसो ३ बजेदेखि शुरु भएको खेलमा हेटौडाले ४ गोल गर्दै पहिलो सहभागिता मै फाइनल खेल जित्न सफल भएको हो ।

खेलको २१ औं मिनेटमा विजय युथ क्लब हेटौँडाका खेलाडी विमल राणाले १ गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८ औँ मिनेटमा सुनिल बल, ५९ औँ मिनेटमा विमल राना र ७९ औँ मिनेटमा विमल रानाले चौथो गोल गरेका थिए ।

नवजनजागृति युवा क्लब सिमराको आयोजनामा भएको सिमरा गोल्ड कपको यो ७ औँ संस्करसण हो ।
जियालाल साह, बाराबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>